लघु आनापान साधना - श्री एस.एन.गोयन्काद्वारा एक परिचयात्मक सत्र

दिशा निर्देश

  • लघु आनापान सत्र एक शान्त हल वा ध्यानको लागि उपयुक्त कोठामा आयोजना गर्नु पर्दछ।
  • सहभागीहरु पुरै सत्रमा कम्मर, पिठ्यूँ  सिधा राखेर बस्नुहोस्, पुरा शान्त भएर सुन्नुहोस् अनि सावधानी पुर्वक अभ्यास गर्नु पर्दछ।
  • सत्रको चलाउने व्यक्ति वा अन्य व्यक्तिले कुनै निर्देशन (प्रत्यक्ष, अप्रत्यक्ष वा रेकर्डिङ्ग) दिनु हुदैन। निर्देशन केवल श्री गोयनकाज्युको लघु आनापान रेकर्डिङ्ग मात्र प्रयोग हुनुपर्छ।
  • यो लघु आनापान सत्रमा भाग लिन कुनै शुल्क लिनु हुदैन।

पुनश्च: लघु आनापान सत्रमा भाग लिने सहभागीहरु यो परम्पराका ‘पुराना साधक”को रूपमा मानिने छैन, “केवल पुराना साधकको लागि” गरिने अरु कोर्ष वा अभ्यासमा भाग लिन पाउने छैन।

नेपाली सामग्री

भाग १ : श्री स.ना. गोएंकाव्दारा परिचय (१८ मिनेटको अडियो)
भाग २ : अभ्यास सत्र (१० मिनेटको अडियो)

नेवारी सामग्री
भाग १ : श्री स.ना. गोएंकाव्दारा परिचय (१६ मिनेटको अडियो)
भाग २ : अभ्यास सत्र (१० मिनेटको अडियो)

पुनश्च:

  • परिचयात्मक सत्रको लागि पहिले भाग १ अनि अभ्यास सत्रको लागि भाग २ प्रयोग गर्नुहोला।
  • नियमित अभ्यासको लागि भाग २ प्रयोग गर्नु होला।